रोशन पोखरेल , काठमान्डाँै
गायक देव कुमार मगरको को अवाजमा स्वरबद्ध गीतका “ एक जमानामा ” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । गायक देवकुमार मगरको शब्द तथा चन्दु गोरखालीको एरेन्ज गीतमा रहेको छ । विगतलाई सम्झिएर गायक देव कुमारले आफनो विगतको प्रेमलाई समेटेर गीतमा ब्यक्त गरेको बताए । प्रेम र विछोडको त्रिवेणीको रुपमा गीतलाई लिन सकिन्छ ।

राहुल राईको छायाँकन , अनिल कुमार मर्हजनको सम्पादन , कुल केसीको निर्देशन भिडियोमा रहेको छ । “ एक जमानामा ” गीतको भिडियोमा सितल केसी , दिपेन्द्र श्रेष्ठ , विजय श्रेष्ठ , पुजा भण्डारी, सिर्जना कार्कि , डिम्पी ठकुरीको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah