काठमाडौँ – गत वर्षकै सुपरहिट फिल्म म यस्तो गीत गाउँछु युट्युबमा रिलिज भएको छ । रिलिजको १५ महिनापछि दर्शकले अत्यन्त रुचाइएको र प्रतिक्षा गरेको यस फिल्मलाई युट्युबमा रिलिज गरिएको छ ।

सुरुवातमा विदेशमा रहेकी नेपालीहरूले मात्र हेर्न मिल्ने बनाइएको फिल्मको भिडियो दशैँको अवसरमा नेपालमा पनि हेर्न मिल्ने गरी रिलिज गरिएको हो ।

बक्सअफिसमा पनि राम्रो दाम कमाएको यस फिल्मलाई दर्शकहरूले अत्याधिक रुचाएका थिए । फिल्मको गीतहरू र पल पुजाको जोडीलाई दर्शकले खुबै मन पराए ।

सुर्दशन थापाले निर्देशन गरेको यस फिल्मको सिक्वेलको पनि घोषणा गरिएको थियो तर त्यो बन्ने नबन्ने कुनै टुङगो छै । फिल्म रिलिजलगत्तै पलसँग निर्माण टिम र पुजाको सम्बन्धमा चित्तता आएपछि अब यो जोडी सायदै पर्दामा देखिएलान् भन्ने चर्चा थियो तर यतिबेला सिनेबृतमा पुजा र पलले नयाँ फिल्ममा काम गर्न लागेको चर्चा चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah