काठमाडौं। भारतीय च्रचित रियालिटी शो बिग बोसको चालु संस्करणमा नेपाली मोडेल अर्चना पनेरु प्रवेश गर्ने हल्ला चलेको छ ।

अश्लील चलचित्र खेल्ने घोषणा गरेर चर्चामा आएकी पनेरुले सोही कारण नेपालको बसाई छोडेर मुम्बई लागेको बताईन्छ ।

अर्चना गत महिनादेखि आमासँगै मुम्बई बस्दै आएकी छिन । सामाजिक सञ्जालमा नग्न तस्वीर र भिडयो पोष्ट गर्न थालेपछि उनी चर्चामा आएकी थिईन ।

छेस्को र जिष्म चलचित्रमा अभिनय गरे पनि करिअर बनाउन नसकेकी अर्चना पछिल्ला समय राजधानीका विभिन्न डान्सबारमा काम गर्न थालेकी थिईन । चर्चा चलेअनुसार, बिग बोसमा प्रवेश पाउन अर्चनाले मुम्बैमा कसरत गरिरहेकी छिन ।

शुरुआतमा नै प्रवेश पाउन खोजिए पनि उनले पहल गर्दासम्म प्रतियोगी छनौटको समय सकिएकोले वाईल्ड कार्ड ईन्ट्री को माध्यमबाट प्रवेश दिन उनले निर्मातासंग पहल गरिरहेकी छिन ।

भारतमा समेत नेपाली शनि लियोनी भनेर चिनिने अर्चनालाई लिने या नलिने विषयमा भने केही आधिकारिक कुरा बिग बोसबाट सार्वजनिक भएको छैन ।

नेपालबाट हालसम्म एकजना महिला मात्रै बिग बोसमा सहभागी भएकी छिन । हाल जेल जीवन बिताई रहेका कुख्यात अपराधी चार्ल्स शोभराजसंग बिहे गरेर चर्चा बटुलेकी निहिता विश्वास बिग बोसको सिजन ५ मा प्रवेश गरेकी थिईन ।

यद्दपी उनको प्रदर्शन भने खासै रहेन । उनी छोटो समयमा नै आउट भएकी थिईन । बिग बोसको यो सिजन जोडी विरुद्ध सिंगलको थिममा शुरु भएको छ। डिसी नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah