काठमाडौं – चलचित्र ‘रणवीर’को फस्टलुक सार्वजनिक गरिएको छ । फस्ट लुकको रुपमा चलचित्रको ‘मोसन पोस्टर’ सार्वजनिक गरिएको हो ।

निर्माण युनिटले चलचित्रको रिलिज मिति १८ माघ घोषणा गर्दै चलचित्रको फस्टलुक सार्वजनिक गरेको हो ।

मोसन पोस्टरसँगै चलचित्रको टिजर समेत बाहिर ल्याइएको छ । टिजरमा सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको भिएफएक्स मार्फत द्वन्द्व देखाइएको छ ।

गोविन्द सिंह भण्डारीको निर्देशन चलचित्रमा रहेको छ । चलचित्र एक्सन प्रधान कथावस्तुमा आधारित रहेको निर्देशक सिंहले बताए ।

रणवीरको निर्माण दीपेन्द्र रेग्मी र गोमा बिष्टले मिलेर गरेका हुन् ।

सुशिल सिटौला, प्रशान्त ताम्राकारसँगै यो चलचित्रमा शुभेच्छा खड्का, शुपुष्प भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah