काठमाडौँ: युके निबासी गीतकार घन बहादुर थापाको गीति एल्बम “नबिर्स” एक भब्य समारोह बीच काठमाडौँमा बिमोचन गरिएको छ l लामो समय देखि युके बस्दै आएका गीतकार थापाको यो चौथो एल्बम हो l युकेमा बस्दै आए पनि नेपालि माटोलाई, नेपाली साहित्य, गित संगीतलाई माया गर्दै आएका गीतकार घन बहादुर थापा साहित्य विधामा समेत उत्तिकै कलम चलाउदै आएका छन l

बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाज रहेको यस गीति एल्बममा गायक कार्कीलाई गायिका अन्जु पन्त, सबिना कार्की तथा निखिता थापाले साथ् दिएका छन् l सात वटा गित रहेको गीति एल्बम नबिर्समा संगीतकारहरु शक्ति बल्लभ, शिखर सन्तोष, दिपक शर्मा, अर्जुन पोखरेल, राजन राज सिवाकोटी तथा तारा प्रकाश लिम्बुले संगीत भरेका छन् l

बिएफबिस रेडियोमा प्रमुख अथिति गिताकर संघका अधक्ष्य चुडामणि देबकोटा अथितिहरु संगीतकार शक्ति बल्लभ, एनटीभी प्लसका प्रमुख तथा संचारकर्मी मनोहरि थापा, बरिष्ट गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, समाजसेवी तथा गीतकार प्रकाश कुमार थापा लगायतका व्यक्तित्वहरुको उपस्थितिमा नबिर्स एल्बमको बिमोचन गरिएको थियो l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah