काठमाडौं । नेपाली गायन प्रतियोगिताका शोहरुले यतिबेला नेपाली दर्शकहरुको ध्यान तानिरहेका छन्। कार्यक्रम सुरु भएको केही समयमै युट्युब ट्रेन्डिङ आएको द भ्वाइस अफ नेपाल यतिबेला जताततै चर्चाको विषय बनिरहेको छ।

द भ्वाइस एक विदेशी फ़्रेञ्चाइज कार्यक्रम हो जुन यो वर्षबाट नेपालमा पनि सुरु भएको छ । यस कार्यक्रममा चार जना कोचहरु छन् : दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल। यी सबै प्रतिष्ठित गायकहरु हुन् ।

हाल द भ्वाइसको लाइभ ब्याटल राउण्ड चलरिहेको छ जसमा प्रत्येक कोचको टिमबाट प्रतियोगीहरूले आफ्नो प्रस्तुती दिन्छन् र अन्तमा ती मध्येबाट कोचले एकजनालाई सेभ गर्छन् भने बाकीँ जनताको हातमा छोड्छन् मतलब भोटिङका लागि पठाइनेछन् ।

आज हामी माझ यही चर्चित शो का एक कोच छन् प्रमोद खरेल । आजको यस भिडियो कुराकानीमा कोच प्रमोदले यस शो को बारेमा बताइरहेका छन् भने उनले शोमा अब हुने फर्म्याटका बारेमा पनि बताइरहेका छन् । उनले यसै भिडियोमार्फत या शो द भ्वाइसको पहिलो विजेता को हुनसक्छ भन्ने बारेपनि खुलासा गरेका छन् ।

हर्नुहोस् भिडियो कुराकानी….

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah