चर्चित रियालिटि साे नेपाल अाईडलमा टप ९ काे टुङ्गाे लागेकाे छ । टप ८ काे लागि नियमित ९ जना बिच प्रतिस्पर्धा भएकाे थियाे । टप ८ मा पर्ने मध्य सुदूरका रवि अाेड पनि रहेकाछन । सुदूरपश्चिमबाट रवि मात्रै नेपाल अाइडलमा रहेका छन । रविसंगै ८ जना नेपाल अाइडलकाे स्टेजमा रहिरहदा सुर्खेतका सुविन सिंह भने बाहिरिएका छन ।

टप ८ मा परेपछि उनले लेखेकाे फेसबुक स्टाटस यस्ताे नमस्कार अनि शुभरात्रि
सर्बप्रथम त यहाँहरु सम्पुर्ण प्रति हृदयदेखि आभारी छु । कुन शब्दले सम्बोधन गरम हजुरहरुलाई त्यस्तो कुनै शब्द नै बनेको छैन । हजुरहरुले दिनुभएको आशिर्वाद ,साथ र सपोटका कारण आज म टप ८ मा रहँदै अर्को राउन्डमा प्रवेश गर्न सफल भए ।

भनिन्छ, सँसार एक अर्को साहारा बिना चल्न सक्दैन भनेर, सोही अनुरुप मेरो साङ्गीतिक यात्रा पनि हजुरहरुको साथ र सपोट बिना अर्थहीन छ । आजका दिनसम्म नेपाल आईडल जस्तो साङ्गीतिक यात्रा मा आँफुलाई प्रमाणित गर्न पाईरहेको छु, जुन सम्पुर्ण स्रेय हजुरहरुलाई जान्छ ।

देश बिदेश तथा पूर्व मेची देखि पश्चिम महाकाली सम्म मलाई सपोट र माया गर्नुहुने आदरणीय आमा-बुवा, दाजुभाई, दिदीबहिनीहरु प्रति म हृदयदेखि आभारी छु । हजुरहरुको साथ र सपोट सधै यसरी नै मिलोस् भनि म पशुपतिनाथ लाई प्रथना गर्छु ।
हजुरहरु सम्पुर्ण लाई हृदयदेखि धेरै धेरै धन्यवाद
Thank you so much to all. Love you all

उहि हजुरहरुको
रबि ओड
#नेपाल_आईडल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah