एजेन्सी । अर्जुन कपुर र आइटम गर्ल मलाइका अरोराको सम्बन्धले निकै चर्चा पाएको छ । छोरा अर्जुनले आफूभन्दा १२ वर्ष जेठी मलाईकासँग लगनगाँठो कस्ने तयारी गरेपछि अर्जुनका बाबु बोनी कपुर असन्तुस्ट भएको समाचारहरुमा जनाइएको छ । बोनी कपुर सलमान खानसँग सम्बन्ध खराब हुने डरमा रहेको समेत बताइएको छ ।

मंगलबार फेरि यो जोडी मुम्बईको एक होटलमा स्पट भएको छ । समाचारअनुसार उनीहरुले सो होटलमा डिनरका लागि गएका थिए । डिरनबाट फर्किँदा उनीहरु क्यामेरा अगाडी परे । क्यामेरा देखेपछि अर्जुन कपुर मलाइकालाई लुकाउने प्रयासमासमेत लागेको भिडियोमा देखिएको छ ।

अर्जुन कपुर बलिउडका प्रोड्यूशर बोनी कपुरका छोरा हुन् । उनकी आमालाई छोडेर बोनीले श्रीदेवीसँग बिहे गरेका थिए । यसै कारण अर्जुन र श्रीदेवीबीच कहिल्यै राम्रो सम्बन्ध भएन । तर, श्रीदेवीको मृत्युपछि भने अर्जनु आफ्नी बहिनीहरु श्रीदेवीका छोरीहरुका साथ पनि देखिन्छन् ।

जहाँ अर्जुन अविवाहित युवक हुन् भने मलाईका डिभोर्सी तथा छोराकी आमा हु्न् । मलाईका सलमान खानका भाई अरबाज खानकी श्रीमती थिइन् । यो जोडीबीच गत वर्ष डिभोर्स भएको थियो । डिभोर्सको कारण पनि अर्जुन कपुरलाई मानिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah