नयाँ दिल्ली : बलिउड अभिनेत्री राखी सावन्त एक महिला रेस्लरको कुटाइबाट अस्पताल नै भर्ना हुन पुगेकी छन् ।

 

हालै हयिणास्थित एक स्टेडियममा आयोजित रेस्लिङ प्रतिष्पर्धामा राखीलाई अर्की महिला रेस्लरले पहिलो धक्काबाटै घाइते बनाएकी हुन् । अभिनेत्री राखीले अन्तर्राष्ट्रिय महिला रेस्लर द रेबेललाई च्यालेन्ज दिएपछि ताउ देवीलाल स्टेडियममा आयोजित रेस्लिङमा राखी र रेस्लर द रेबेलबीच भिडन्त भएको थियो ।

कार्यक्रम सुरु हुनासाथ रेस्लर र राखी रिङ छिरे । सुरुको केही सेकेण्डको ‘वार्म अप’ पछि महिला रेस्लर द रेबेलले राखीलाई उचालेर स्टेजमै पछारिन् । राखी उठेर आक्रमण गर्लिन् भन्ने धेरैको अपेक्षाको विपरित राखी भुइँमा लडेको १० मिनेटसम्म उठ्नै सकिनन् ।

राखीलाई स्टेजबाटै स्थानीय एक अस्पताल पुर्याइएको छ । उपचारको क्रममा उनको ढाडको हड्डीमा चोट लागेको छ । साथै केही अस्पतासम्म आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah