एजेन्सी। आइतबार पंचकुलामा बलिउडकी आइटम डान्सर राखी सावन्तले अन्तर्राष्ट्रिय रेस्लर द रेबेलको हातबाट कुटाइ खाइन् । रेबेलले उचालेर रिंगमा पछारिदिएपछि उनको कम्मरमा चोट लागेको बताइएको छ । यो घटनामा राखी सावन्तले आफैं निहुँ खोजेर कुटाइ खाएको देखिएको छ ।

रेस्लर रेबेलले जो च्यालेन्ज दिएकी थिइन् त्यो सामान्य च्यालेन्ज थियो र यस्तो च्यालेन्ज रेस्लरहरुले अक्सर दिने गर्छन् । त्यसमाथि यो च्यालेन्ज राखीको लागि थिएन । उनले त त्यहाँ भएका महिलामध्ये कोही रेस्लर भएमा भिड्न आउन च्यालेन्ज गरेकी थिइन् । रेस्लरलाई दिएको च्यालेन्जको बीचमा राखी आफैं जान्ने भएर सिंहको मुखमा हात हालेझैं रिंगमा पसेकी थिइन् । राखीले रिंगमा रेबेलसँग डान्स र रमाइलो पनि गरिन् ।

डान्सका क्रममा राखीको व्यवहारले रेस्लर रेबेल रिसाइसकेकी थिइन् । उनले राखीको क्रियाकलाप सुरुमा त रमाइलो मानेकी थिइन् तर पछि राखीको चर्तिकला उनलाई मन परिरहेको थिएन । प्रोफेसनल रेस्लरलाई रेस्लिङको रिङमा राखीले जानीजानी चिढ्याएकी थिइन् । राखीको चटकले रेबेललाई रिस उठिरहेको भिडियोमा प्रस्ट देखिन्छ । तर राखीले यस्तो गर्न नछोडेपछि अन्ततः रेबेललाई रिस उठ्यो त्यसपछि उनले राखीलाई उठाएर पछारिदिएकी थिइन् । हेर्नुहोस् घटनाको पूरा भिडियो

 

https://youtu.be/CtbQh9v_CfA

 

https://youtu.be/jRaQhQhudKg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah