काठमाडौं । नेपालमा सनसनी मच्चाईसकेकी अर्चना पनेरुको चर्चा अब भारतमा समेत हुन थालेको छ । भारतको चर्चित टेलिभिजन ‘आजतक’ले आफ्नो वेबसाइटमा ‘यी हुन् नेपालकी सन्नी लियोन, नाम हो अर्चना पनेरु..’ शिर्षकमा समाचार लेख्नै अर्चनाका केहि तस्विरहरु सेयर गरेको छ । यस्तो छ ‘आजतक’ले अर्चना पनेरुको बारेमा लेखेको समाचारः

‘बलिउडकी सन्नी लियोनलाई त सबैजनाले चिन्छन् तर के तपाई नेपालकी सन्नी लियोनलाई चिन्नुहुन्छ ? यी हुन् अर्चना पनेरु । अर्चना पनेरु नेपालमा एकदमै चर्चित छिन् र उनका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल हुन्छन् । उनको तुनना सन्नी लियोनीसँग हुनुको पनि कारण छ । कारण उनको तस्विर र उनले खेलेको फिल्म हो । १७ वर्षीया अर्चना आफुले आफुलाई पोर्नस्टार मान्छिन् । सामाजिक सञ्जालमा बोल्ड तस्बिर राखेपछि अर्चनालाई प्रहरीले प्रक्राउ समेत गरिसकेको छ ।

 

अर्चना पनेरुले एक अस्ट्रेलियन केटासँग प्रेमसम्बन्धमा रहेको पनि बुझिएको छ । रिपोर्टका अनुसार अर्चनाले एउटा फिल्मको लागि साढे ४ लाख रुपैयाँ लिने गर्छिन् । फिल्ममा आउनुभन्दा अघि अर्चना कलगर्लको रुपमा काम गर्थिन् । अर्चनाको पहिलो फिल्म ‘जिस्म’लाई नेपालको सेन्सर बोर्डले प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो । अर्चना पनेरु २०१५ मा पहिलोपटक आफ्नो बोल्ड तस्बिरका कारण चर्चामा आएकी थिईन् । अर्चनाको बास्तविक नाम कल्पना पनेरु हो ।

एक अन्तर्वार्तामा अर्चनाले आफुलाई नृत्याङ्गना र डिजाइनर बन्न मन भएको बताएकी छिन् । अर्चनाको आमाले अर्चनालाई एकदमै साथ दिईरहेकी छन् । बुवा भने अर्चनाको यस्तो हरकदबाट दिक्दार भईसकेका छन् । अर्चनाको आमाले भारतमा कैयौँ बर्ष काम गरेकी थिईन् । उनकी आमाछोरीले एडल्ट फिल्म समेत गरिसकेका छन् । अर्चनाको परिवार २००८ मा नेपाल सरेको हो । अर्चनाको परिवारलाई नेपालमा पोर्नस्टारको रुपमा परिचित छ । अर्चनाले आफ्नो मोडलिङ करियरको सुरुवात एउटा भिडियोबाट गरेकी हुन् जसमा उनकी आमा सुनिता र भाई हरिश पनेरुसमेत देखिएका थिए ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah