एजेन्सी । बलिउडको सबैभन्दा लोकप्रिय जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको पहिलो भिडियो सार्वजनिक भएको छ । सोमबार शुरु भएको यो जोडीको बिहे कार्यक्रम बुधबार पनि जारी छ । बुधबार र बिहीबार शाही बिहे हुँदैछ । सोमबार उनहरुबीच टीकाटालो भयो । मंगलबार संगीत समारोह भयो ।

यो जोडी बिहेका लागि इटाली पुगेको छ । इटालीमा केही सिमित आफन्त तथा साथीहरुबीच यो बिहे भइरहेको छ । समाचारअनुसार यो जोडी सोमबारदेखि आधिकारिक रुपमा एकअर्काको भएको छ । परम्परागत प्रचलन कोकणी रितिरिवाजअुसार यो जोडीबीच सोमबार टीकाटालो भएको बताइएको छ । टीकाटालो समारोहलाई भारतीय भाषामा कोकणी फुल मुड्डी भनिन्छ ।

दीपिकाका बाबु प्रकाश पादुकोणले ज्वाई रणवीरलाई नारिवल दिएर आधिकारिक रुपमा स्वागत गरे ।

यसपछि जोडीले एकअर्कालाई औंठि लगाइदियो । समारोहमा उपस्थित सबैका लागि यो मुभमेन्ट इमोशनल थियो । रणवीरकी स्टाइलिस्ट निताशा गौरवले ट्वीट गर्दै यो क्षण निकै भाभुक रहेको बताएकी छन् । उनले सो क्षणमा आफ्नो आँखाबाट खुसीको आँसु आएकोसमेत बताएकी छन् ।

बिहेको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

 

https://youtu.be/WIpcN8P5sNU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah