बलिउड नायक शाहिद कपूरकी श्रीमती मीरा राजपूत र उनका देवर ईशान खट्टरबीचको सम्बन्ध निकै राम्रो बताइन्छ । तर हालै मीराले ईरानसँग यस्तो व्यवहार गरिन् जुन अचम्मित गरिदिने किसिमको छ ।

भारतीय संचार माध्यमका अनुसार गत बिहिबार मुम्बईमा आयोजित एक कार्यक्रममा देवर–भाउजु उपस्थित भएका थिए । कार्यक्रममा देवर–भाउजु फोटोग्राफरलाई पोज दिइरहेका थिए । त्यतिबेला ईशानले मीराको ढाडमा हात राखे । यसो गर्दा मीराले उनको हात हट्कारिन् ।

पोज दिएपछि ईशानले मीराका लागि कारको ढोका खोले र आफू अगाडिको सिटमा बसे । यो पूरा घटना क्यामरामा पनि कैद भयो । हेर्नुहोस् भिडियोः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah