काठमाडौं । हट नायिका भनेर चिनिने शुभेच्छा थापाको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा नायिका थापाले दमदार नृत्य गरेकी छिन् । ¥याप जनरामा बनेको ‘पिडालुले चिलायो’ बोलको यस गीतमा लक्ष्मी राई र बिस्नु तामाङले स्वर दिएका छन् भने ¥याप किरन गौतमको रहेको छ ।

गीतमा नायिका थापाले देवराज आचार्यसँग स्क्रिन सेयर गरेकी छिन् । लक्ष्मी राईकै शब्द रहेको यस गीतलाई भागीरथ गाहाले निर्देशन गरेका छन् । गीतको भिडियोलाई चन्द्रिका ठाकुरले खिचेका हुन् । पदम सुवेदीको सम्पादन रहेको यस गीतको भिडियो बुढा सुब्बा डिजिटलबाट रिलिज गरिएको छ । हेर्नुहोस् भिडियो –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah