एजेन्सी – पछिल्लो समय बलिउड अभिनेता शाहरुख खान फिल्म जिरोलाइ लिएर निकै चर्चामा छन् । यसैक्रममा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा अबराम खान हालै एक बर्थडे पार्टीमा सहभागी हुने क्रममा फोटोग्राफरलाई हप्काएका छन् । अमिताभ बच्चनी नातिनी अर्थात अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनकी छोरी आराध्याको बर्थडे पार्टीमा सहभागी हुन पुगेका सुपरस्टार शाहरुख खानका छोरा अबराम खानले फोटोग्राफरलाई हप्काएका हुन् ।

जति शाहरुख खान चर्चित छन्, त्यसै गरी चर्चित बालकमा पर्ने अबरामलाई फोटोग्राफरले पछ्याएका थिए ।व्यवहारिक हिसाब आफूलाई परिवक्वता दिन खोजिरहेका अबरामले बच्चन परिवारको पार्टीमा फोटो खिच्न दिएनन् । फोटोग्राफरहरुले पार्टी सकिएपछि बाहिर निस्कने क्रममा जब उनको तस्बिर लिन खोजे तब सुपरस्टार शाहरुख खानका छोरा अबराम रिसाउँदै भनेका थिए, ‘नो पक्चिर्स’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah