मुम्बई । पछिल्ला दिनहरुमा बलिउडमा अभिनेत्री तनुश्री दत्ता र अभिनेता नाना पाटेकर एकदमैं चर्चित नाम हो । लामो समय अमेरिका बसेर आएकी तनुश्रीमाथि सस्तो लाकप्रियत्ताको लागि नानाको बदनाम गर्न खोजेको आरोप लागेको छ । उनले आज भन्दा दश वर्ष पहिले नानाले सुटिङ्को दौरान उनको संवेदनशिल अंगमा छुन खोजेको आरोप लगाएकी छिन । नानाले प्रतिकृयामा यो सबैं गलत्त भएको र आफुलाई यस्ता कुरा सोचेर पनि अफट्यारो लाग्ने गरेका जनाएका छन ।
तनुश्रीको एक पुरानो चलचित्रको गीत र नाच एकदमैं चर्चामा आएको छ । आशिक बनाया आपने को गीत यो काण्ड सुरु हुनुपुर्व लाखौंमा सिमीत उक्त गीतको भिडियो अहिले दशौं करोड भन्दा धेरैले हेरेका छन । उत्त गीतमा उनि बलिउडका एकदमैं रोमान्टीक अभिनेता इमरान हासमीको साथ देखिएकी छिन । तनुश्रीले उत्त गीतमा किसिको दृश्य सजिलैं दिएकी छिन । भिडियो हेर्न यहाँ थिच्चनुहोस
नानाका सर्मथकहरुले उनलाई इमरानसँग किसिङ् दृश्य गर्न अफट्यारो नलाग्ने तर नाना सँगैं देखिए पनि यौन दुव्र्यवहार गरेको हुने भन्दैं मजाक उडाएका छन । त्यस्तैं अभिनेत्री तनुश्री दत्तका विरुद्धमा महाराष्ट्रका विधुवाहरु उत्रेका छन्। पाटेकरको पक्ष लिँदै उनीहरुले तनुश्रीका तस्वीर जलाइदिएका छन् । उक्त समुहले नानालाई “दाई” सम्बोधन गर्दै उनीमाथि गलत आरोप लगाएको बताएका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । भारतीय सञ्चारमाध्यमको सहयोगमा



