एजेन्सी। केही दिन अगाडि एक व्यक्तिले मलयालम अभिनेत्री नेहा सक्सेनाको पीआर (पब्लिक रिलेशन) का विषयमा यस्तो प्रश्न सोधे जुन प्रश्न सोध्दा सबै अचम्मित भए। ती व्यक्तिले सामाजिक संजालमा नेहालाई म्यासजे गर्दै लेखेका छन्–के नेहा दुवइमा वन नाइट स्ट्याण्डकालागि उपलब्ध हुन सक्छिन्।’

प्रश्न सुनेर आक्रोशित बनेकी नेहाले जवाफ दिँदै लेखेकी छन्– महिलाप्रति तिम्रो जुन प्रकारको व्यवहार छ, यी सबै मिडिया सामू ल्याएर तिमीलाई चर्चित बनाइ दिन्छु।’ नेहाले ती व्यक्तिसँग भएका च्याटको स्क्रीनशटसमेत शेयर गर्दै एउटा लामो स्टाटस लेखेकी छन्।

नेहाले आफ्ना फ्यानलाई ती व्यक्तिलाई खोज्न सहयोग गर्न अनुरोध समेत गरेकी छन्। ती व्यक्ति यूएईका बासिन्दा भएको थाहा भएको छ। नेहाले ती व्यक्तिलाई कुकुरको संज्ञा दिँदै सजाय दिलाएर छोड्ने बताएकी छन्। ‘एक अभिनेत्री हुनु भन्दा पहिला म एक महिला हुँ। एक अभिनेत्री भएकै कारण यस्ता व्यक्ति विरुद्ध मैले आवाज उठाइन भने भोलिका दिनमा आम युवतीले के आशा गर्ने?

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah