नेपाली सांगीतिक क्षेत्रमा नयाँ गायक गायिका को दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न।

बेला बेला प्रतिभा पलायन को कुरा नआएको पनि होइन। कति बिदेश पलाएन हुन्छ्न र उतै बिलाउछ्न। तर कति यस्ता पनि हुन्छ्न जो बिश्वको जुनै कुनामा मा भए पनि नेपाललाई मन बाटै माया गर्छ्न र नेपाली कला ,साहित्य र संगीतलाई माया गर्छन।

कला र संगीतका माध्यम बाट नाम, सम्मान कमाउने सपना सहित नव गायक दिपक जंग मगरले आफ्नो पहिलो गीत ” मुस्कुराउने अधर ” केही दिन अघि डिजिटल बजारमा सार्वजनिक गरेका छन। हाल जापानमा बस्दै आएका गायक मगरले जापानमै यो भिडियोको निर्माण गरेका हुन। गीतमा स्वर दिपक जंग मगरको रहेको छ भने शब्द तिब्बत दर्लामीको रहेको छ। यस गीतमा संगीत र एरेन्जमेन्ट सरोज लामाको रहेको छ। गीतको भिडियोमा स्वयम गायक दिपक जंग मगर र सरिना थापा मगरको अभिनय रहेको छ। गीतको भिडियो खिच्न कौडा बुढा मगरले सहयोग गरेका हुन। भुवन सिंह थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah