मंसिर १२ लोकपारखी मनहरुको रोजाई अनुसारका विभिन्न मौलिक भाकाहरुलाई बजारमा ल्याएर सर्वाधिक चर्चाको शिखरमा रहेको प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा बिकाश तामाङर्को ”आउला छायाँ बनी ” बोलको गीतमा समावेश भएको गीतमा गायिका पुर्णकला विसी र गायक राजु परियारको आवाजमा रहेको भिडियो बजारमा आएको छ । विश्वास घात गरेकी प्रेमीकाको यादमा रहेका गायकले पुर्णकला विना आफनो अधुरो रहेको कुरा गरेका छन । आफनो मृत्युभएपछि पनि आफना प्रेमीलाई आत्मा बनेर आउने कुरा गायिकाले गरेकी छन । दिपक केसीको शब्द सिर्जना तथा निशा गुरुङको लय सिर्जना गीतमा रहेको छ । बविता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । मार्मिक गीतको भिडियोमा आशा खड्का र दिपक केसीको अभिनय रहेको छ । । ”आउला छायाँ बनी ” हेर्नुहोस भिडियो
गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा ”आउला छायाँ बनी ” भिडियो सहित
सवाल नेपालसंवाददाताबिहीबार, १२ मङ्सिर २०७५
१३शेयर

गायक राजु परियार र गायिका पुर्णकला विसीको आवाजमा ”आउला छायाँ बनी ” भिडियो सहित
यो समाचार शेयर गर्नुहोस्:
१३शेयर

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



