मुम्बई – बलिउड फिल्मका झै टिभी अभिनेत्री पनि एकसेएक सुन्दर देख्न सकिन्छ । ति टिभी अभिनेत्रीका पनि लाखौ फ्यान छन् । यी अभिनेत्रीले पनि अभिनयको माध्यमबाट धेरैको दिल जित्न सकेका छन् ।

टिभीका केही चर्चित अभिनेत्री छन् । जसलाई फ्यान कुमारी सोच्ने गर्दछन् । तर बास्तबिक जीवनमा उनीहरु बिबाहित रहेका छन् । आज बलिउड टिभीका ति अभिनेत्रीको चर्चा गर्न खोजिएको जसले डिबोर्स गरिसकेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वैष्णवी धनराज भारतिय टिभीकी निकै सुन्दर अभिनेत्री वैष्णवीले २०१२ मा अभिनेता नितिन सहरावसँग बिबाह गरेकी थिइन् । तर यी दुबैको बिबाह धेरै समय टिक्न सकेन । उनले डिबोर्स लिइसकेकी छन् ।

दीपिका कक्कड दर्शकको रोजाइकी टिभी अभिनेत्री हुन् दीपिका पनि । उनले २००९मा पहिलो श्रीमान् रौनकसँग डिबोर्स गरेकी थिइन् । अभिनेता शोएब इब्राहिमसँग उनले यसै बर्ष दोस्रो बिबाह गरेकी छन् ।

मुस्कान मिहानी मुस्कान सानोपर्दाकी रानी अभिनेत्री हुन् । उनको सुन्दरता धेरैलाई लोभ्याउने खालको छ । उनी पनि बिडोर्स गर्ल हुन् । उनले बिजनेश म्यान तुषाल सोभनीसँग बिबाह गरेकी थिइन् ।

स्नोहा वाग स्नेहा वागले बलिउडका थुप्रै सिरियलमा काम गरेकी छन् । उनले चर्चित सिरियल बिरामा पनि काम गरेकी थिइन् । उनको पनि अभिनेता अविष्कार दारवेकरसँग बिबाह भएको थियो । तर अहिले डिबोर्स भइसकेको छ ।

काम्या पंजाबी काम्या सिन्दुरा नामले बढी परिचित छिन् । उनले सिरियलमा निर्बाह गरेको यो भुमिका निकै लोकप्रिय छ । उनी पनि डिबोर्स गर्ल हुन् ।

एजेन्सी