काठमाडौं : मिस नेपाल श्रृंखला खतिवडाले विश्व सुन्दरीको ताज नजिते पनि नेपालीको अथाहा माया जितेको बताएकी छन्। नेपाल फर्किएपछि शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले आफू अत्यन्तै खुसी रहेको बताएकी हुन्।

‘विश्व सुन्दरीको ताज नजिते पनि सबैको माया जितें, म यसमै खुसी छु, श्रृंखलाले भनिन्, ‘यस्तै माया पाइरहने अपेक्षा गरेकी छु।’ चीनको सान्यामा आयोजित मिस वर्ल्ड प्रतियोगितामा खतिवडा टप १२ मा पुगेकी थिइन्। उनी बिहीबार नेपाल फर्किएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah