राजु गिरि प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिस्म-२’ को ४८ दिनमा छायांकन सकिएको छ । हिट चलचित्रका मात्र सिक्वेल बन्ने गर्ने चलन बिपरित गिरीले ब्यबसायिक रुपमा असफल चलचित्र ‘जिस्म’ को सिक्वेल बनाउने आँट गरेका छन् चलचित्रमा रमेश विश्वकर्मा, नमिता खड्का, रेजिना भण्डारी,सुरबीर पण्डित, शारदा गिरी, मदन सिटौला, सुधन धिताल, रिचर्ड रसाईली, प्रज्वल भित्रीकोटी, सुचीन्द्र परियार, रोशन थापाको मुख्य भूमिका रहेको छ।

सुचिन्द्र परियारले निर्देशन गरेको चलचित्रमा संगीत योगेश काजि र लक्ष्मण पौड़ेलको रहेको छ भने द्वन्द अशोक खड्काको रहेको छ । राजेन्द्र बिकको निर्माणमा बनेको चलचित्र चैत्र अन्तिम साता बाट प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah