काठमाडौँ। एपीवान टेलिभिजनबाट प्रसारित लोकप्रिय अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणको ग्रान्ड फिनाले आज शुक्रवार हुँदैछ। फिनाले ललितपुरस्थित इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ।

देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै नेपाल आइडलको ग्रान्ड फिनालेमा चार जना प्रस्तिस्पर्धी भिड्दै छन्। नेपाल आइडल- २ का टप ४ फाइनस्टि हुन् विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र रवि ओड। यी चार प्रतियोगीबाट आज देशले आफ्नो दोस्रो नेपाल आइडल पाउनेछ।

आज हुने फाइनलको लागि सम्पूर्ण तयारी पुरा भएको छ। हेर्नुस् भिडियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah