न्यू अन्जना डिजिटल मिडियाको प्रस्तुति मा अर्जुन पन्त को लयशब्द,तारा थापा र हरिराम बि सिको स्वरमा 'कस्तो लोकतन्त्र' बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गितमा समाजको अति मार्मिक र दर्दनाक अवस्थाको कारुणिक चित्रण गर्न खोजिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

म्युजिक भिडियोको निर्देशनमा निसान एस के, सम्पादनमा प्रकाश एस के र छायांकन दिपक गिरिले गरेका हुन् भने,अभिनयमा अर्जुन पन्त र साथमा तारा थापाको प्रस्तुती हेर्न सकिन्छ।

पूरा म्युजिक भिडियो भिडियो हेर्नकालागी तल दिईएको युट्युब लिंकमा जानुहोस्।

https://youtu.be/QOiOa_x3eYc