Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
रुपन्देहीमा अनमीसहित ३ संक्रमितको मृत्यु,
कोरोना

रुपन्देहीमा अनमीसहित ३ संक्रमितको मृत्यु,

२५ कात्तिक, बुटवल । रुपन्देही जिल्लामा उपचाररत एक स्वास्थ्यकर्मीसहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु

सवाल नेपाल मंगलबार, २४ कात्तिक २०७७
मोरङमा एकैदिन ९ संक्रमितको मृत्यु
कोरोना

मोरङमा एकैदिन ९ संक्रमितको मृत्यु

२५ कात्तिक, विराटनगर । मोरङमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु

सवाल नेपाल मंगलबार, २४ कात्तिक २०७७
फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ‘खुशीको खबर’ : ट्रम्प
कोरोना

फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ‘खुशीको खबर’ : ट्रम्प

औषधि निर्माण कम्पनीहरू फाइजर र वायोएनटेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ।

सवाल नेपाल मंगलबार, २४ कात्तिक २०७७
कोभिड भ्याक्सिन : ९० प्रतिशतमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषण
कोरोना

कोभिड भ्याक्सिन : ९० प्रतिशतमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषण

२५ कात्तिक, काठमाडौं । कोरोना भाइरसविरुद्ध बनेको भ्याक्सिनले ९० प्रतिशत मानिसमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषणले देखाएको छ ।

सवाल नेपाल मंगलबार, २४ कात्तिक २०७७
बर्दिया र दाङका ३ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु
कोरोना

बर्दिया र दाङका ३ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

२५ कात्तिक, बुटवल । बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको हो ।

सवाल नेपाल मंगलबार, २४ कात्तिक २०७७
देशभर थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ८१ प्रतिशत
कोरोना

देशभर थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि, निको हुने दर ८१ प्रतिशत

बितेको २४ घण्टामा देशभर थप २५७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १७९८ जना निको समेत भएका छन् ।

सवाल नेपालसोमबार, २३ कात्तिक २०७७
विराटनगरमा थप सातजना कोरोना संक्रमितको मृत्यु
कोरोना

विराटनगरमा थप सातजना कोरोना संक्रमितको मृत्यु

२४ कात्तिक, विराटनगर । विराटनगरमा थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार राति ८ बजेयता उपचारका क्रममा चारवटा अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्

सवाल नेपाल सोमबार, २३ कात्तिक २०७७
भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए
कोरोना

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ४५ हजार ९ सय ३ जना कोरोना संक्रमित भेटिएको भारतीय सञ

सवाल नेपाल सोमबार, २३ कात्तिक २०७७
कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु
कोरोना

कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु

२४ कात्तिक, विराटनगर । मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका –३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो ।

सवाल नेपाल सोमबार, २३ कात्तिक २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १४८ / २२९)