Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
कोरोना संक्रमणबाट पाँच महिनाकी बालिकाको मृत्यु
कोरोना

कोरोना संक्रमणबाट पाँच महिनाकी बालिकाको मृत्यु

काठमाडौँ – धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

सवाल नेपाल शनिबार, ७ कात्तिक २०७७
थप ४ हजार ४९९ जना संक्रमित फेला, उपत्यकामा २ हजार ७२० जना थपिए
कोरोना

थप ४ हजार ४९९ जना संक्रमित फेला, उपत्यकामा २ हजार ७२० जना थपिए

पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन् । सबैभन्दा बागमती प्रदेशम

सवाल नेपालशुक्रबार, ६ कात्तिक २०७७
कोभिड संक्रमण भएर पनि थाहा नपाइ निको भएको हुनसक्ने यी हुन् संकेत
कोरोना

कोभिड संक्रमण भएर पनि थाहा नपाइ निको भएको हुनसक्ने यी हुन् संकेत

संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का सं’क्रमण भएको रिपोर्ट गरिरहेका छन् ।विशेषज्ञका अनुसार केहीको लागि कोभिडको सं’क्रमण यति हल्का हुन सक्छ कि

सवाल नेपाल शुक्रबार, ६ कात्तिक २०७७
नेपालमा काेराेनामुक्त हुने एक लाख नाघे
कोरोना

नेपालमा काेराेनामुक्त हुने एक लाख नाघे

काठमाण्डाै – नेपालमा काेराेना भाइरस सङ्क्रमण भएपछि निकाे हुनेकाे सङ्ख्या एक लाख नाघेकाे छ । पछिल्लाे २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निकाे हुनेकाे कु

सवाल नेपाल बिहीबार, ५ कात्तिक २०७७
कोरोनाबाट २१ जनाको मृत्यु, मृतक संख्या ८ सय १२ पुग्यो
कोरोना

कोरोनाबाट २१ जनाको मृत्यु, मृतक संख्या ८ सय १२ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर २१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ रहेक

सवाल नेपाल बिहीबार, ५ कात्तिक २०७७
नेपालमा काेराेनामुक्त हुने एक लाख नाघे
कोरोना

नेपालमा काेराेनामुक्त हुने एक लाख नाघे

काठमाण्डाै – नेपालमा काेराेना भाइरस सङ्क्रमण भएपछि निकाे हुनेकाे सङ्ख्या एक लाख नाघेकाे छ । पछिल्लाे २४ घण्टामा ३ हजार २१५ जना डिस्चार्ज भएसँगै निकाे हुनेकाे कु

सवाल नेपाल बिहीबार, ५ कात्तिक २०७७
थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४५ हजार नजिक
कोरोना

थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ४५ हजार नजिक

काठमाडौं । देशभर सक्रिय संक्रमितको ४५ हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ ।

सवाल नेपाल बिहीबार, ५ कात्तिक २०७७
बिपी प्रतिष्ठानमा थप एक  संक्रमितको मृत्यु
कोरोना

बिपी प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचार

राससबिहीबार, ५ कात्तिक २०७७
नोबेलको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने, ५ घण्टामै रिपोर्ट
कोरोना

नोबेलको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने, ५ घण्टामै रिपोर्ट

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दसैं बिदामा पनि पीसीआर परीक्षण जारी राखिने न

सवाल नेपाल बिहीबार, ५ कात्तिक २०७७
कुल २,२८४ समाचारहरू (पृष्ठ १५५ / २२९)