Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो
कोरोना

भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले

सवाल नेपाल आइतबार, १४ कात्तिक २०७८
चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छ : महामारी विशेषज्ञ
कोरोना

चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छ : महामारी विशेषज्ञ

चीनमा एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्ने जनाइएको छ ।

सवाल नेपालशनिबार, १३ कात्तिक २०७८
भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६१ हजार बढि, ४ लाख ५७ हजार बढिको मृत्यु
कोरोना

भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६१ हजार बढि, ४ लाख ५७ हजार बढिको मृत्यु

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबार बढेर ३४ करोड २६ लाख ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ संक्रमित थपिएको भारतको संघीय स्वास्थ

सवाल नेपाल शनिबार, १३ कात्तिक २०७८
शुक्रबार थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ को मृत्यु
कोरोना

शुक्रबार थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ को मृत्यु

नेपालमा शुक्रबार थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १ सय ४५ पिसिआर परिक्षणका क्रममा ४ सय ९० जना र २ हजार ६ सय १ एन्टीजेन परिक्ष

सवाल नेपालशुक्रबार, १२ कात्तिक २०७८
कोरोना संक्रमण बढेसँगै मस्कोमा लकडाउन
कोरोना

कोरोना संक्रमण बढेसँगै मस्कोमा लकडाउन

कोरोना संक्रमितको संख्या बढेसँगै रुसको राजधानी मस्कोमा फार्मेसी र सुपरमार्केट बाहेक अरू सम्पूर्ण सेवा बन्द गरिएको छ ।

सवाल नेपालबिहीबार, ११ कात्तिक २०७८
लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने : स्वास्थ्य तथा जनसंख्या मान्त्री विरोध खतिवडा
कोरोना

लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने : स्वास्थ्य तथा जनसंख्या मान्त्री विरोध खतिवडा

स्वास्थ्य तथा जनसंख्या मान्त्री विरोध खतिवडाले लक्ष्य अनुसार नै सवै नेपालीलाई कोरोना बिरुद्धको खोप लगाइने बताउनुभएको छ ।

सवाल नेपालबिहीबार, ११ कात्तिक २०७८
सिंगापुरमा ह्वातै बढ्यो कोरोना संक्रमण
कोरोना

सिंगापुरमा ह्वातै बढ्यो कोरोना संक्रमण

सिंगापुरमा कोभिड(१९ का संक्रमित एकाएक बढ्न थालेका छन् । केही घण्टाभित्रै अस्वभाविक रुपमा संक्रमित बढ्न थालेपछि स्वास्थ्य अधिकारीले छानबिन गरिरहेका छन् ।

सवाल नेपालबिहीबार, ११ कात्तिक २०७८
प्रदेश १ मा १६५ जनामा कोरोना संक्रमण
कोरोना

प्रदेश १ मा १६५ जनामा कोरोना संक्रमण

विराटनगर, १० कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण भएको छ । ८९४ जनाको पीसीआर परीक्षण गर्दा १४२ र १३१ जनाको एन्टिजेन परीक्षण गर्दा २३

सवाल नेपालबुधबार, १० कात्तिक २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ४९ / २२९)