Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण
कोरोना

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५

सवाल नेपालमंगलबार, २ कात्तिक २०७८
बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकैदिन करिब ५० हजार संक्रमित
कोरोना

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकैदिन करिब ५० हजार संक्रमित

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । बेलायतका अधिका

एजेन्सी मंगलबार, २ कात्तिक २०७८
५९१ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

५९१ जनामा कोरोना संक्रमण पुष्टि

१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टी

सवाल नेपालसोमबार, १ कात्तिक २०७८
नेपालमा आइतबार थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि
कोरोना

नेपालमा आइतबार थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आइतबार थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ९ सय ६६ पिसिआर परिक्षणका क्रममा ३ सय ८५ जना र १ हजार १ सय ११ एन्टीजेन परिक्षण

सवाल नेपाल आइतबार, ३१ असोज २०७८
सरकारको कस्तो छ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी ?
कोरोना

सरकारको कस्तो छ बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने तयारी ?

काठमाडौं– सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई चाँडै नै कोरोनाविरुद्धको खोप लगाउन सुरु गर्ने लक्ष्य राखेको छ । त्यसका लागि आवश्यक पर्ने खोप ल्याउने

सवाल नेपालशनिबार, ३० असोज २०७८
थप १ सय ४७ जनामा कोरोना पुष्टि, ८ सय ४५ जना निको
कोरोना

थप १ सय ४७ जनामा कोरोना पुष्टि, ८ सय ४५ जना निको

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ सय ४५ जना निको भएका छन् । एक हजार सात सय ७३ जनाको नमूना परीक्षण गर्दा जम्मा

सवाल नेपाल शनिबार, ३० असोज २०७८
प्रदेश १ मा २१ ज्नामा कोरोना संक्रमण
कोरोना

प्रदेश १ मा २१ ज्नामा कोरोना संक्रमण

विराटनगर, २९ असोज । प्रदेश मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । १४५ जनाको पीसीआर परीक्षण गर्दा १९ र १५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनाको रि

सवाल नेपालशुक्रबार, २९ असोज २०७८
प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण
कोरोना

प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण

विराटनगर, २८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । ३८९ जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा

सवाल नेपालबिहीबार, २८ असोज २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ५२ / २२९)