Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
अमेरिकाले १५ लाख ३४ हजार डोज खोप पठाउँदै
कोरोना

अमेरिकाले १५ लाख ३४ हजार डोज खोप पठाउँदै

अमेरिकाले कोरोनाभाइरसविरुद्धको १५ लाख ३४ हजार डोज खोप नेपाल पठाउन लागेको छ। जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप आजै अमेरिकाबाट नेपालतर्फ पठाइने तयारी

सवाल नेपालशुक्रबार, २५ असार २०७८
प्रदेश १ मा ४२७ संक्रमणमुक्त, ३५२ जना संक्रमित थपिए
कोरोना

प्रदेश १ मा ४२७ संक्रमणमुक्त, ३५२ जना संक्रमित थपिए

विराटनगर, २५ असार । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्

सवाल नेपालशुक्रबार, २५ असार २०७८
दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्छ–फाइजर
कोरोना

दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्छ–फाइजर

काठमाण्डाै - अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो खोपका लागि अनुमति माग्ने भएको छ । कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप

एजेन्सी शुक्रबार, २५ असार २०७८
कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी
कोरोना

कोरोना सङ्क्रमण कम भएसँगै भारतमा विद्यालय खुलाउने तयारी

काठमाण्डाै - पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण केही कम हुन थालेपछि भारतका विभिन्न राज्यले विद्यालय खुलाउने तयारी गरेका छन् । उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहारल

सवाल नेपालशुक्रबार, २५ असार २०७८
थप २,९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु
कोरोना

थप २,९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

सवाल नेपालबुधबार, २३ असार २०७८
प्रदेश १ मा आज ४६३ संक्रमणमुक्त, ४४३ संक्रमित थपिए
कोरोना

प्रदेश १ मा आज ४६३ संक्रमणमुक्त, ४४३ संक्रमित थपिए

विराटनगर, २३ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्

सवाल नेपालबुधबार, २३ असार २०७८
बढ्न थाल्यो कोरोना सङ्क्रमण
कोरोना

बढ्न थाल्यो कोरोना सङ्क्रमण

जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

रासस बुधबार, २३ असार २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ ७१ / २२९)