
निर्वाचनका दिन सार्वजनिक विदा
काठमाडौं । सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।

काठमाडौं । सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै यही वैशाख २७ गते राति १२ देखि वैशाख ३० गते राति १२ बजेसम्म नेपाल भारत सीमा बन्द रहने सूचना जारी गरेको छ ।

काठमाडौं- शुक्रबार हुने पालिका चुनावको लागि भोलि रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

घर होस् वा अपार्टमेन्ट, आवास चिटिक्क पार्ने सबैको इच्छा हुन्छ । घरमा ठूलो कम्पाउन्ड हुन्छ । त्यहाँ चिटिक्कको बँगैचा बनाउन सकिन्छ । सुस्ताउने ठाउँ बनाउन पनि सकिन

भक्तपुर- चुनाव प्रचारका लागि ४८ घण्टा समय मात्र बाँकी रहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चुनावी दौडाहा उत्कर्षमा पुगेको छ । अध्यक्ष ओलीले आज पोखरा देख

हाल अर्थ मन्त्रालयले सिलिङको आधारमा बजेटको तयारी गरिरहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँ बजेट सिलिङ दिएको छ । यसैको

दैलेखको आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडी बिहान साढे ३ ः १५ ब

चितवन – चितवनमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।