प्रकाश योगि/ नेपाली सांगीतिक क्षेत्र मा पछिल्लो समय मा नया अनुहार हरु थुप्रै देख्न सकिन्छ ।कोहि सोख का लागि यो क्षेत्र मा प्रबेश गरेर केही समय मा हराउदछ्न भने कोहि निकै संघर्ष गरेर यसै क्षेत्र बाट नाम र दाम कमाउने योजना मा हुन्छ्न यश क्षेत्र मा निरन्तर ५ बर्ष देखि संघर्ष गरिरहेकी एउटा प्रतिभावान लोक दोहरी गायिका हुन ।अमृता लामिछाने २०४९ साल सुर्खेत मा जन्मियकी गायिका लामिछाने ले २०६९ साल बाट आफ्नो सांगितिक यात्रा लाई औपचारिक रुप मा अगाडि बडायकी थियिन ।पहिलो लोक दोहरी एल्बम बैँस ले च्याप्यो रे गित बाट निकै चर्चा कमायकी गायिका ले झण्डै दर्जन गित मा आवाज दिई सकेकी छिन ।पछिल्लो समय को तिज गित पुलती भाग २ ले पनि उन लाई निकै चर्चा कमाइन । नेपाली सस्कृती जोगाउने लोक दोहरी नै धराप मा छ पछिल्लो समय मा गुन्यो चोली हरायको छ छोटो पहिरन लगायर नाच्दा का लोक गित का भिडियो हरु परिवार शीत बसेर हेर्न नमिल्ने खाल का छ्न यस्ता बिकृती का गित लाई कार्बाही हुनै पर्छ लोक दोहरी क्षेत्र को बिकृती का बिषय मा लामिछाने ले यसरी बोलिन । उनी यति बेला नेपाल मा आयोजना हुने सास्कृतिक कार्यक्रम मेला महोत्सव हरु का स्टेज मा ब्यस्त छिन प्राय सारी मा स्टेज चडने गरेकी लामिछने ले आफू सधै ब छोटो लुगा अंग प्रर्दशन गरेर नाम कमाउन नचाहेको र सधै ब आफू अंग प्रर्दशन को बिरोधी रहेको बतायिन ।गायिका लमिछाने हेर्नुश एक सास्कृतिक कार्यक्रम को प्रस्तुती । गायिका अमृता लामिछाने लाई सफलता को शुभकामना ।
https://www.youtube.com/watch?v=gScqWYT37y0लोक दोहरी मा अंग प्रर्दशन को म सधै बिरोधि हो दोहरी गायिका अमृता लामिछाने
सवाल नेपालसंवाददाताबिहीबार, ३ फागुन २०७३

लोक दोहरी मा अंग प्रर्दशन को म सधै बिरोधि हो दोहरी गायिका अमृता लामिछाने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



