बिगत आठ बर्ष देखि नेपाली सिने संसारमा संघर्षरत नायिका मोडल रिया श्रेष्ठ अहिले सबै तिर भाईरल भएकी हट केक मोडल तथा नायिकाको रुपमा परिचित छिन l

हालै  कतारको रमणीय स्थलहरुमा भएको म्युजिक भिडियो  छायांकनमा  पुगेकी  रियाले  फोटो शुट समेत गरेकी छिन्  l हामीलाई प्राप्त माथिका केहि तस्बिर हेरेर पनि  भिडियो  एकदम राम्रो बनेको हुनु पर्छ भन्ने अनुमान लगाउन सकिन्छ  l

उक्त भिडियोमा मोडल बिजय तथा सुजानका साथमा अनस्क्रिन रोमान्स गरेकी रियाको हट अबतार पनि यो म्युजिक भिडियोमा हेर्न सकिनेछ भने रियाको जवानी समुन्द्रको छाल संगै बग्दै गरेको दृश्यले प्रत्यक युवाहरुको धड्कन नबडाउला भन्न सकिन्न l

को हुन् रिया श्रेष्ठ ?

लामो समयको संघर्ष पछि आफुलाई नृत्य, अभिनयमा पोख्त बनाइ यस सिने क्षेत्रमा आफ्नो नाम स्थापित गर्दै अगाडी बढेकी नायिका रिया श्रेष्ठले जन्जिर, बोस, त्रास, द रिटर्न हिरो, तृष्णा, लाल्टिन जस्ता चलचित्रहरुमा अभिनय गरिसकेकी छिन भने तिन दर्जन भन्दा बेसी म्युजिक भिडियो र दर्जनौ स्टेज कार्यक्रमहरुमा आफ्नो अभिनय मार्फत कला प्रदर्शन गरि सकेकी छिन l

मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l

त्यस्तै चाहना लिएर सिने संसारको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउन र एक दिन उचाइमा पुग्न उनि अहिले पनि दिनरात मेहनतका साथ लागि परेकी छिन l

काठमाडौँकि स्थाई बासिन्दा रिया आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन l नृत्य र अभिनयमा पोख्त रिया सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो l

उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन् l नायिका रिया श्रेष्ठ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि रिया आफुलाई सुहाउने रोल आएमा सधै चलचित्र र म्युजिक भिडियोमा खेल्ने र खेल्दै आएको कुरा उनि बताउछिन्  lnewsabhiyan

देश विदेशका कार्यक्रमहरुमा ब्यस्त रहदै आएकी रिया सानै उमेर देखि मोडलिङमा र नायिका बन्ने रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ र उनि एक कुशल नृत्य गर्ने खुबी भएकी नायिका पनि हुन रिया श्रेष्ठ l अभिनयलाइ पनि अझ आफुलाइ अब्बल दर्जामा राख्न उनि दिनरात कोसिशरत छिन lnewsabhiyan

रिया श्रेष्ठ भन्छिन, सिने जगत र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

उनि भन्छिन मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन्।

हाम्रो तर्फ़बाट पनि उनीलाई सफलताको शुभकामना l

newsabhiyannewsabhiyannewsabhiyannewsabhiyannewsabhiyan

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah