सएच .पी . /मलेसिया सुदुरपशचीम धनगढी कि मोडेल हेमा ढुंगाल एतिबेला गायिका को परिचय बनाउने क्रममा छिन्। सानैदेखी गायन मै सोख भएकी हेमा एकाएक मोडेल तथा डान्सर बन्न पुगिन। नेपालको धेरै ठाँउको स्टेजमा आफ्नो नृत्य पस्किसकेकी उनी अहिले कार्यक्रम को लागि मलेसिया का सास्कृतिक कार्यक्रम मा ब्यस्त छिन ।

मिठो बोली सरल स्वभाव कि हेमा फुर्सदमा गीत सुन्न र घुम्न मन पराउछिन। तेति खुलेर बोल्न नरुचाउने उनी हामी संग मज्जाले खुलेर बोलिन “मेरो तेति नखुल्ने बानीले धेरै पछाडी परेको रहेछु।” आफु ग्लामरस फिल्डमा भए पनि कसैले केही नराम्रो भन्ने हुन् कि घर परिवार रिसाउने हुन् कि भनेर तेति खुलेर अगाडी बढ्न नसकेकी हुन् रे। अब भने समाज लाई अफ्ट्यारो नपर्ने गरि खुलेर गायन र नृत्य लाई अगाडि बढाउने सोचमा रैछिन हेमा। अब उनको स्वर रहेको गीत “चङ्गा हुं म” बजारमा आउने तयारीमा छ । उनै हेमा ले मलेसिया को युनिक धामाका ५ मा प्रस्तुत उन को एक नृत्य ( हेर्नुस्  भिडियो ) । उन लाइ हाम्रो तर्फ बाट सफलता को कामना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah