नेपाल चलचित्र संघको पूर्वाञ्चलमा अब आफ्नै भवन बन्ने भो, इटहरीमा भवन शिलन्यास
सवाल नेपालसंवाददाताआइतबार, ३० वैशाख २०७४

नेपाल चलचित्र संघको पूर्वाञ्चलमा अब आफ्नै भवन बन्ने भो, इटहरीमा भवन शिलन्यास
नेपाल चलचित्र संघको पूर्वाञ्चलमा भवन बन्ने भएको छ । आज आइतवार एक कार्यक्रमबीच सुनसरीको इटहरीमा भवनको शिलन्यास गरिएको हो । संघका पूर्वाञ्चल सभापति तथा पाथिभरा चलचित्र मन्दिरका सञ्चालक चैतन्य बरालका अनुसार चलचित्र संघको पूर्वाञ्चल भेला र भवनको शिलन्यास भएको हो ।
संघको कार्यालयलाइ ब्यवस्थित गर्नका लागि आफ्नै भवन आवश्यक रहेकाले निर्माण शुरु गरिएको र यसमा सबैको सहयोग तथा साथ पाइनेमा आशाबादी रहेको पूर्वाञ्चल सभापति बरालले जनाएकाछन् । उनले आज भएको छलफलमा चलचित्रका बिभिन्न समस्या र अवसरका बिषयमा छलफल भएको पनि जनाए ।
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०






