डल्ली(छुल्ठीम)जो नेपाली चलचित्र की सुन्दर नायीका तर उनी त्यतीमा मात्र सिमित रहिनन,अब त उनी निर्मात्री पनि। उनै निर्मात्री ले वनाएको चलचित्र डायरी । जुन चलचित्र भोलि वाट नेपालभर का सिनेमाघर हरुमा लाग्दैछ।नेपाल चलचित्र संघ का अध्यक्ष प्रदिप कुमार उदय ले चलचित्र डायरी को ट्रायल शो हेरेर फिल्म राम्रो र उत्कृष्ट भएको प्रतिकृया दिइसकेका छन।सन्नी सिं जो नेपाली चलचित्र क्षेत्रमा अाशा लाग्दा नायक,रेखा थापा जो नेपाली चलचित्र को पर्दामा एकलौटी राज गरेकी नायीका र स्वयं छुल्ठीम यी तीनको पर्दामा उपस्थीती ले फिल्मलाई रोमाञ्चक वनाउने अाशा गरिएको छ। अनिल योञ्जन यसका निर्देशक हुन भने छेतेन गुरुङ्ग को कथा ले डल्ली(छुल्ठीम) को डायरी भरिएको छ। के छ त डल्ली को डायरी मा? यो डायरी पढ्न त तपाईं अाफ्नो शहर को नजिक को सिनेमाघर मा जानै पर्ने हुन्छ त्यो पनि भोलि वाट।
भोलि बाट डल्ली(छुल्ठीम)
सवाल नेपालसंवाददाताबिहीबार, ३ जेठ २०७४

भोलि बाट डल्ली(छुल्ठीम)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



