धौलागिरी अञ्चल नेपाली लोकगीत सङ्गीतको खानी मानिन्छ । लोकसङ्गीत क्षेत्रमा नवप्रतिभावान कलाकारदेखि मुर्धन्य स्रष्टा सर्जकसम्म धौलागिरीको छत्रछायामा जन्मेर हुर्कि सकेका छन् । आफ्ना प्रतिभाका माध्यमबाट धौलागिरीको सेरोफेरोमा मात्र सीमित नरहेर देश तथा विदेशमा रहेका नेपालीमाझ परिचित स्रष्टा सर्जक कलाकार मध्ये एक हुन् किस्ना आचार्य रोशनी ।

गीत सङ्गीत र साहित्य सिर्जनामा तल्लीन रोशनी विगत ७ वर्षदेखि काठमाडौँलाई कर्मथलो बनाउंदै साङ्गीतिक, साहित्यिक यात्रालाई निरंतरता दिइरहेकि छिन् । पछिल्ला बर्षहरुमा उनी गीत संङगीत साहित्य मात्र हैन पत्रकारितामा पनि सकृय देखिन्छिन । अाफुलाई जहिले पनि फरक रुपमा प्रस्तुत हुन रुचाउने रोशनी यस पालि भन्ने दर्शक श्रोता माझ मोडलको रुपमा प्रस्तुत भएकी छन् उनले अभिनय गरेको चोखो माया प्रेम मा धोका पाउदाको परिणामलाई कथा बस्तु बनाएर निर्माण गरिएको “ रुन्छु हास्नै मनै छैन ” बोलको लोक दोहोरी गीत केहि समय अगाडि मात्र सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा गायक सर्गम मगर र पवित्रा सुर्तङ्गी को समधुर स्वरमा युवा सर्जक प्रेम सापकोटा सोनुको शब्द होमनाथ कुवरको लय रहेको छ । यस्तै गीतको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, रबिन बि.कको सम्पादन र चित्र मास्की मगरको निर्देशन रहेको छ । अभिनयमा किस्ना आचार्य रोशनीलाई जिवन खड्काले साथ दिएका छन् ।

गीत सर्गम मगर को प्रस्तुतीमा रक्षा म्युजिक प्रा.लीले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah