इटहरी । दिनेश कोइराला कोइराला सानैदेखि गित संगितको क्षेत्रमा रुचि राख्ने गरेको बताउँछन् । सानै देखि स्कुलमा हुने सांस्किृतिक कार्यक्रममा सहभागि हुदै आएका कोइरालाले कान्तिपुर च्यानलबाट प्रशारित इर्किनी मिर्किनी देखि लिएर ठुलो पर्दाको फिल्म समेत खेलिसकेका छन् । गितसंगितको क्षेत्रमा उनले दर्जनौ म्युजिक भिडियोमा समेत खेलिसकेका छन् । कोइरालाले हालै आएर गायक कमल खत्रीको भेट्न आउँछु भन्थेउ आइनौ बोलको गितको म्युजिक भिडियो बनाएका छन । यो भिडियो सङ्स नेपालको युटुब च्यानल मार्फत मे २८ तारिकका दिन सार्वजनि भएको छ ।
https://youtu.be/-yq29k8r6C4किन पर्खिए दिनेशले हेर्नुहोस भिडियो सहित
सवाल नेपालसंवाददातामंगलबार, १५ जेठ २०७४

किन पर्खिए दिनेशले हेर्नुहोस भिडियो सहित
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



