तौल १२७ किलो, जिउको उचाइ ६ फिट ३ इन्च, वक्षस्थलको आकार ४४ डी डी अनि ६३ इन्चको हिप भएकी ३८ वर्षकी एमान्डा सोलले उस्तै परे सानोतिनो जिउका पुरुषलाई त किचेरै नै मार्दिन सक्छिन् ।

तर भिमकाय जिउकी यी अमेरिकी मोडेलले आफ्नो त्यो जिउलाई पूरुष मार्न होइन पुरुष ग्राहकका इच्छा पूरा गरिदिन प्रयोग गरिरहेकी छिन् । इच्छा भन्ने बित्तिकै यौन इच्छा भन्ने अर्थ नलगानुहोला । उनले पुरुष ग्राहकका सँगै बस्ने, कुस्ती खेल्ने, जिउ थिच्ने तथा सँगै तस्वीर खिचाउने जस्ता इच्छा पूरा गरिदिन्छिन् र सोही गरेबापत रकम लिएर जिउ पाल्ने गरेकी छिन् ।

आफ्नो जिउलाई सत्कर्ममा लगाएको दाबी गर्ने एमान्डाका ट्विटरमा ६ हजार फलोअर छन् । उनले आफुलाई उचाइमा अमेजन, आकारमा बिबिडब्लु तथा प्रकृतिमा इश्वरसँग तुलना गर्छिन् ।

आफुले लड्ने, थिचिने तथा खिचिने जस्ता पुरुष ग्राहकका इच्छा पूरा गरिदिने गरेको भएपनि अहिलेसम्म कुनैपनि पुरुष ग्राहकसँग यौन सम्पर्क भने नगरेको दाबी उनको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah