हट एण्ड सेक्सी डान्सर रिया श्रेष्ठ फेरि पनि मलेसियामा रहेका नेपालीबीच प्रस्तुत हुने भएकी छन् । यसअघि रियाले मलेसियामै रोमान्स रोमान्टिक डान्स गर्दा मिडियाले राम्रै स्थान दिएका थिए । मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मलेसियामा युनिक धमाका हुँदैछ, जसमा रियाको खरो उपस्थिति रहनेछ । उक्त धमाका यही आउँदो जुन २५ तारिखका दिन मलेसियाको मुआर स्थित होटेल रिभर भिउमा हुने बताइएको छ । उक्त धमाकाको कोर्डिनेटर तथा निर्देशक नवीन खड्काले गर्नेछन ।

पछिल्लो समयमा मिडियामा निक्कै चर्चामा रहेकी नायिका तथा मोडल रिया श्रेष्ठ सोका लागि जाने भएकी छन साथमा हाक्काहाक्की सिरियलका चर्चित हाँस्यकलाकार दमन रुपाखेती लगायतका कलाकारहरुको कार्यक्रममा बेजोड प्रस्तुती रहने आयोजक पक्षले जानकारी गराएको छ ।  झण्डै एक दशकदेखि नेपाली सिने जगतमा बिताइसकेकी रिया श्रेष्ठ अहिले रङ्गीन दुनियाँमा हट एण्ड सेक्सी मोडल तथा नायिकाको रुपमा परिचित छन् भने स्वदेशी कार्यक्रम त छँदैछ विदेशीे कार्यक्रममा समेत उनलाई भ्याई नभ्याई  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah