काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्यले कसलाई पो लोभ्याउँदैन र? हलिउड र बलिउड स्टार एवं विश्च चर्चित खेलाडी समेत नेपाल आएर प्राकृतिक सौन्दर्यमा रमाएका छन्। कोही घुम्न आउँछन् त कोही फिल्म सुटिङको बहानामा। अनि कतिपय नेपाल आइपुग्छन्–सद्भावना दूत बनेर । नेपाल आएर प्राकृतिक सौन्दर्यमा रमाउने सेलिब्रेटीको लहरमा थपिएकी छिन्–फिलिपिनो नायिका किम चिउ।Image may contain: one or more people, sky, tree, outdoor and nature

आफ्नो नयाँ फिल्म ‘घोस्ट ब्राइड’को सुटिङका क्रममा सुटिङ युनिटसहित नेपाल आएकी उनले फुर्सदको समयलाई भरपुर उपयोग गरिन्। फिलिपिन्सकी चर्चित मोडल एवं नायिका चिउका ‘फ्यान फलोआर्स’ धेरै छन्। त्यसैले त नेपालमा उनले गरेका हरेक गतिविधिको यो साताभर नै चर्चा गरिरहे फिलिपिन्सका मिडियाले।Image may contain: 1 person, standing and outdoor

उसो त किम आफै पनि कहाँ कम छिन् र? नेपालको मनोरम प्राकृतिक दृष्यदेखि यहाँका परिकारको स्वाद लिएका तस्बिर उनलेे इन्स्टाग्राममा अपलोड गर्न छाडिनन्। लाग्थ्यो–किमले हरेक स्थान र गतिविधिको जानकारी आफ्ना ‘फलोअर्स’लाई दिइरहेकी छिन्। सुटिङ र फुर्सदका बेला उनले काठमाडौं र पोखरा घुमेर बिताइन्।Image may contain: outdoor, nature and water

उनले इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरमा राजधानीको लाजिम्पाट र ठमेल क्षेत्रमा घुमेर रमाएको देखिन्छ। काठमाडौंमा उनले मःमःको स्वाद लिनुका साथै बढेको गर्मीलाई चुनौती दिन आइसक्रिम खाएको तस्बिर समेत पोस्ट गरेकी छिन्।

पोखरा पुगेर उनले प्याराग्लाइडिङ, अल्ट्रा लाइट र जिप फ्लाइङको मज्जा लिएको देखिन्छ। शान्ति स्तुपा पुगेर बौद्ध भिक्षुलाई समेत भेटेको उनको इन्स्टाग्रामका तस्बिरले देखाउँछ।Image may contain: 16 people, people smiling, people standing, shoes, tree, outdoor and nature

‘जस्ट किप वाकिङ… जस्ट किप गोइङ,’ उनले इन्टाग्राम तस्बिरमा क्याप्सन लेख्दै नेपालको प्रशंसा गरेकी छिन्, ‘अमेज्ड बाई देयर कल्चर, द पिपुल एन्ड ह्वाट द सिटी लुक्स अर फिल्स लाइक।’

Image may contain: mountain, sky, airplane, outdoor and nature

 

Image may contain: 1 person, outdoor and natureImage may contain: 1 person, standing, outdoor and nature

Image may contain: 1 person, standing and outdoor

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah