बलिउड निर्देशक फरहान अख्तरले ‘इन्साइड एज’ नामक वेब सिरीज बनाइरहेका छन्, जुन इन्डियन प्रिमियर लिग (आइपिएल) को पर्दापछाडिका डिलमा आधारित हुने छ । यो वेब सिरिजले अभिनेत्री प्रिटी जिन्टा तनावमा परेकी छिन् ।

समाचार अनुसार सिरीजमा ऋचा चड्डाले आइपिएल टिमको मालिकको भूमिका निभाएकी छिन् । लिगका फाउन्डरको भूमिका निभाएका विवेक ओबरायसँग उनको सेक्स सीन रहेको छ । प्रिटीको तनावको कारण यही सेक्स सिन हो ।

बताइएअनुसार सिरीजमा ऋचाले निभाउने भूमिका प्रिटीमाथि आधारित छ । प्रिटी पनि आइपिएल टिमकी मालिक्नी हुन् । फिल्ममा आफ्नो भूमिकालाई सेक्स सिनमा देखाइने भएपछि प्रिटी चिन्तित हुनु स्वभाविकै हो ।

उनले हालै फरहान अख्तरलाई फोन गरेर र्‍याखर्‍याख्ति पारेकी छिन् । उनले सिरीज स्ट्रिमिङ हुनुभन्दा अगाडि आफूलाई देखाउनुपर्ने सर्त अघि सारेकी छिन् ।

सिरीजका निर्देशक करण अंशुमानले एउटा न्यूज वेबसाइटलाई भने, ‘हो, फिल्ममा सेक्स सिन छ । तर, यो चरित्र प्रिटी जिन्टामाथि आधारित होइन ।’

उनले अगाडि भने, ‘शिल्पा सेट्टी पनि आइपीएल टिमकी मालिक्नी हुन् । उनीमाथि पनि यो चरित्र जोडीएको छैन । यसमा रहेको चरित्र काल्पनीक हो । कसैको रियल लाइफसँग यसको लेनदेन छैन ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah