प्रकाश योगी/चर्चित गायक राम जि खाड र पछिल्लो समय मा चर्चा मा रहेकी गायिका अमृता लामिछाने को सुमधुर आवाज मा रहेको फरक परिवेश को लोक दोहरी गीत युट्युब मा सार्बजनिक भए संगै निकै चर्चा मा रहेको छ । एउटा गोरु झाले , बोल को गीत मा माया प्रेम का शब्द हरु समेटिए का छ्न संजय दाहाल र अस्मिता शर्मा अधिकारी को शब्द सृजना रहेको गीत मा मधुसूदन डागी को लय रहेको छ । बाशु बराल को छयाङकन मा रहेको म्युजिक भिडियो मा बिक्रम चुहान को निर्देशन रहेको छ । वान वे फिल्म प्रा ली को बजार ब्यबस्थापन रहेको म्युजिक भिडियो मा अभिनय गायक खाड र रीना थापा को रहेको छ । हाम्रो तर्फ बाट सफलता को कामना ।
https://youtu.be/jpPa-C8sqicअमृताले राम जिलाइ मन पराउन थाले पछि गरिन यस्तो हंगामा (भिडियो सहित )
सवाल नेपालसंवाददाताबिहीबार, ७ असार २०७४

अमृताले राम जिलाइ मन पराउन थाले पछि गरिन यस्तो हंगामा (भिडियो सहित )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



