शिवसताक्षी नगरपालिका मेयर–उपमेयर

नेकपा एमाले–४०१७,३८७२ l

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली कांग्रेस–२७४५, २७१७

माओवादी केन्द्र–१०८४, १४८२

राष्ट्रिय प्रजातन्त्र पार्टी–३५७, ३७५

झापाको भद्रपुर वडा नं. ३ मा एमालेको प्यानलनै विजयी ।

एमालेका वडाध्यक्षमा कमला थुलुङ्गले ७०६ मत ल्याएर विजयी भए ।

योसँगै भद्रपुरको वडा १, २ र ३ मा एमालेको कब्जा ।

मेचीनगर वडा नं. १५ मा काँग्रेसले जित्यो ।

एमालेका उम्मेद्वारलाक्ष् ३ मतअन्तरमा पछि पारे । बिस्तृत बिवरण आउनबाँकी

बिर्तामोड नगरपालिका वडा नं. ३ मा कांग्रेसको प्यानलै विजयी ।
कांग्रेस १२९९ ।
एमाले ७५२ ।
राप्रपा ४४९ ।
माओवादी २७६ ।
संघीय समाजवादी फोरम १०७ ।