एजेन्सी। जब केटा घरमा गयो जमिन रगतले रंगिएको थियो। सामान छरिएको थियो र गर्लफ्रेन्ड कतै देखिएकी थिनन्।

जब उ बाथरुममा दाखिल भयो गर्लफ्रेन्डको रगतले लतपतिएको शरीर जमिनमा थियो। यो सबै देखेर उसको होश उड्यो उसको समझमा केहि आयन कि गरौ त के गरौ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कहिले गर्लफ्रेन्डको शरीरसँग टासीदै थियो त कहिले भागेर बाहिर जाँदै थियो। पकेटबाट फोन निकाल्यो तर कसैलाई फोन गर्ने हिम्मत जुटाउननै सकेन।

तर अब जे भयो यो सुनेर तपाई नि हैरान हुनहुन्छ। उसको गर्लफ्रेन्ड त्यतिखेरनै हास्न थाली उसलाई जिउदो देखेर उ तर्सेर उठ्यो केटिले भनि यो सब मजाक थियो। उसले भनि उ हेर्न चाहन्थी कि यदि उसलाई केहि भयो भने उसको ब्वाईफ्रेन्डले के गर्छ।