प्रकाश योगी / पछिल्लो समय मा सुदुरपश्चिम् मा पनि निकै प्रतिभा हरु जन्मिन थालेका छ्न बिशेष तह सु .प लाइ डेउडा को भुमी भनेर चिनिए ता पनि केहि समय यता लोक दोहरी क्षेत्र मा पनि सुदुरपश्चिम् का कलाकार हरु आफु लाइ लोक दोहरी मा स्थापित गरि रहेका छन ।

तिज आउन केहि महिना बाकी रहे ता पनि तिज का गीत हरु बजार मा निकै चर्चा मा छ्न यसै बिच मा बजाइ देउ माद्लु बजार मा सार्बजनिक भए संगै चर्चा मा छ राधिका हमाल र हेमन्ता शर्मा (भट्टराई ) को सुमधुर आवाज मा रहेको गीत मा लय /शब्द गयिका शर्मा कै रहेको छ सतिश सिन्हा को छयाङकन मा रहेको म्युजिक भिडियो लाइ सुम्मन चुदार ले निर्देशन गरेका छ्न । हिम सम्झौता प्रा ली को बजार ब्यबस्थापन मा रहेको म्युजिक भिडियो मा पुस्पा बडैला र दुर्गा चन्द को अभिनय हेर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=qeyMt-iqZqY

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah