सर्वाधिक चर्चामा रहेको चलचित्र ‘छक्कापञ्जा’ चलचित्रको सिक्वेल ‘छक्कापञ्ज–२’को गीत सार्वजनिक भएको छ। शुक्रबार बिहान ९ बजे युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीत अाठ घण्टामा तीन लाख बढीले हेरेका छन् ।

सार्वजनिक गरिएको ‘ए दाजु नसमाउ नारीमा’ बोलको गीतमा प्रिन्स नेपाली र दिपराज गिरीको शब्द रहेको छ भने संगीत अल्मोडा राना उप्रेती र प्रिन्स नेपालीले नै दिएका छन्।

दीपाश्री निरौलाकै निर्देशनमा बनेको फिल्मको लेखन तथा निर्माण दिपक राज गिरीले गरेका हुन् ।

फिल्मको शीर्ष भूमिकामा नायिका प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, शिवहरी पौडेल, ज्योसना लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रले आगामी असोज ११ गतेदेखि प्रदर्शनको लागि मिति तय गरेको छ ।

यस्तो छ गीत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah