https://www.youtube.com/watch?v=_idh6o2zuM8

रावणका लागि राम र रामको लागि रावण दुबै अर्काका लागि खलनायक भनेर चर्चा गरिन थालेको छ । यो कुनै ग्रन्थ तथा धर्म ग्रन्थहरुमा उल्लेख रेहको छैन तर चर्चा चुलियो । कसरी ? यो संवाद र चर्चा भर्खरै शुरु भएको हो जब रुद्र भन्ने चलचित्रको ट्रेलर सार्वजनिक भयो ।

निखिल उप्रेतीको यो चलचित्र हलहरुमा आउनु अगावैमा चर्चामा रहेको छ । उनि एक सफल नायक हुन् तर यसमा खलनायकको रुपमा प्रस्तुत भएकाछन् ।

निर्देशक र निर्माता समेत रहेका उप्रेतीलाइ रामयणको रामपात्र भन्दा पनि रावणपात्रले मन लोभ्यायो रे, आकर्षित गर्यो रे । उनले यसको खुलासा फिल्मि अनलाइन मेरो सिनेमामा मार्फत गरेकाहुन् । सिनेमामा आफूले एक्सपेरिमेन्ट गर्ने समेत बताए ।

https://www.youtube.com/watch?v=_idh6o2zuM8

आमदर्शकको भावानालाइ र चाहानालाइ बुभेर आफूले सिनेमा बनाउने गरेको उनी बताउछन् । यहि भएर पनि उनको भैरव फिल्म पनि राम्रो चल्यो र दर्शको मन जित्न सफल बन्यो ।

महाभारत हिँसात्मक भएको भएपनि त्यो नेपाली सिनेमाका लागि एउटा बिषय भएको उप्रेती बताउछन् । रुद्र महाभारतको एउटा अंश भएको बताउदै यो हेरेपछि त्यो अंशको बिषयमा सबै जानकार हुने उनको भनाइ छ । फिल्मको निर्देशक रामजि लामिछानेले गरेकाछन् ।

यस फिल्ममा उप्रेतीको मुख्य भूमिका रहेको छ भने सार र बिश्व शर्माले डेब्यू गरेकाछन् । एफ.डि कम्पनीका पूर्वाञ्चल प्रमुख तथा चलचित्र बितरक चैतन्य बरालका अनुसार रुद्र आउदो साउन १३ गतेदेखि पूर्वाञ्चल लगायत देशका दर्जनौ हलहरुबाट एकसाथ प्रदर्शन हुदैछ । यस्तो छ हेरौहेरौ लाग्ने ट्रेलर

https://www.youtube.com/watch?v=_idh6o2zuM8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah