काठमाडौं । अभिनेता पल शाह वि’रुद्ध ज’बर’ज’स्ती कर ‘णी सम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले कि’टानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरु’द्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा कि’टानी जाहेरी दिएकी हुन् ।यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहवि’रुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घ’टनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उ’जुरी दिएको बताइएको छ ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि कर णी गरेको उनले उ’जुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर कर णी गरेको दा’बी गर्दै आएकी छन् ।तर यस घ’टनाको भण्डाफोर पल शाहले गरेका छन् । उनले आफ्नै साथीभाइले स’ड्यन्त्रपुर्वक फसाएको प्रमाण पनि सार्वजनिक गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै भनेका छन् :

नमस्कार म पल शाह 🙏

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको ष’ड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आ’रोप म माथी लगाईएको छ ति सबै नियोजित र ष’डयन्त्र पूर्वक ढङ्गले म माथी प्र’हार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’वर्ज’स्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो” साथै ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मा’र्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले ष’ड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।

१- साथी दुर्गेश थापा
२- ठुल्दाई सरोज ओलि
३- भाई कृष्ण जोशी
४- सम्राट चौलागाई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah