काठमाडौं । अभिनेता पल शाहवि’रुद्ध ज’बरज’स्ती क’रणीको जा’हेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन्। अधिवक्ता खतिवडाले सामाजिक सञ्जालमा पी’डित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने जानकारी दिएकी हुन्।
उनले लेखेकी छन् :
एक १७ वर्षिया यौ’ ‘नज’न्य हिं’सा’बाट पी’डि’त महिलासंग कुरा भयो । निज पी’डित म’हिलाले उनको पक्षमा कानुनी ल’डाइमा सहयोग गर्न अनुरोध गरिन् मैले हुन्छ भने । १८ वर्षमुनिका बालबालिका र १८ वर्ष कटेका बालिक मा’निसका बीचमा कानुनमा ठुलो अन्तर छ ।हरेक बालबालिका कसैका छोराछोरी मात्र होइनन, उनीहरु समाजका छोराछोरी हुन् । बालिका माथीको क’रणी भनेको सभ्य समाजको निम्ति ल’ज्जाको विषय हो ।
बालिकालाई समाजका दा’नबरु’पी पुरुषवाट जोगाउन दिन दिनै जटिल बन्दै गएको छ ।१८ वर्ष मुनिका पी’डित बालिकाको सहमतिमा पनि कर’णी गर्न मिल्दैन भन्ने कानुनी ब्यवस्थालाई सबैले हेक्का राखौ । कानुनले बर्जित गरेका क्रियाकलाप गर्ने छुट केही हाई प्रोफाइल वा ग्ल्यामर फिगरलाई छैन । कानुनको रक्षा गर्नु हाम्रो धर्म हो।
एउटा घ’टनालाई लिएर समाज ध्रु’वीकरण भएको छ ( सहमतिमा शा’री’रि’क स’म्ब’न्छ भयो अनि अहिले केही मानिसको उ’क्सा’हटमा निज पी’डकलाइ ष’डयन्त्र गरियो ) कानुनको बिषय त्यस्तो होइन । घ’टना र यो बिषयलाइ यसरी बुझ्नु जरुरी छ ।
पल मलाई पनि सबैभन्दा मन पर्ने सेलिब्रेटी हुन् । यिनले यस्तो नगर्नुपर्ने । किन यस्तो गरे भन्ने प्रश्न मेरो मनमा पनि धेरै पटक आएकै हो । तर कानुनको अनविज्ञता कसैलाई क्षम्य हुँदैन । अझ रियल हिरोको उपनाम पाएका व्यक्तिलाई छुट दिनेगरि बहस चलाउनु हुँदैन । कानुनका नजरमा सबै समान हुन्छन् । सबैलाइ एउटै कानुन लागु हुने हो ।
पल-एक १७ बर्षिया बालिकाको काण्डमा बो’ल्नु अघि विचार गरौ:
१. “मैले कानुन थाहा पाइन भन्न पाइदैन” यो सिद्वान्त हो ।
२. नाबालिकसग सहमतिमा स’म्ब’न्ध भएको हो भन्ने हुदैन किनकि १८ वर्ष मुनिको बालिकासग स’हमतिमा पनि कर’णी गर्न मिल्दैन ।
३. नाबालिकले के कुरामा स’हमति गर्ने के मा नगर्ने भन्नेगरि बुझ्ने मा’नसि’क विकास नभएकाले उनले स’हमति ग’रिन” भनेर ब्याख्या गर्न मिल्दैन ।
४ . जो जो ब्यक्तिहरुले उ’क्साए, ष’ड्यन्त्र गरे भन्ने आएको छ, तिनलाई पनि म’तियारमा मु’द्दा चल्न सक्छ ।
५ बालिका कर णीको घ’टनालाई मिलाउन खोज्ने , बिषयान्तर गर्ने पी’डकको पक्षमा पी’डितको विपक्षमा सार्वजनिक टि’काटिप्पणी गर्नेलाई कानुनी का’रवाहीको दायरामा ल्याउन सकिन्छ ।
यदि पल र पीडित बालिका बीचमा स’हमतिमै शा’रि’रि’क स’म्ब’न्ध भएकै हो भने यो कर णी हो । सबैले संयमता अपनाऔ । घ’टनाको स्वतन्त्र अनुसंधानमा सहयोग गरौ । अर्को निर्मला पन्त हुनबाट पी’डित महिला जोगिएकी छन् ।अझै पनि पी’डित १७ वर्षिया किशोरीलाइ जहाँ भेट्यो त्यही मा’ ‘र्ने वा दे’ह’त्याग गर्ने बा’ध्य पार्ने, प्रमाण नस्ट गर्ने धा’कध’म्की र प्रलोभनमा पारेर विषयान्तर गर्ने कोशिश हुदैछ । न्याय अन्याय कसमाथि भयो यो अदालतले निर्योल गर्ने बिषय हो ।
अनुसंधानमा सहयोग गरौ । १८ वर्षमुनीका बालिकामाथिको कर णी गर्ने कुरो कु’रुप समाजको नमुना हो । पल शाह प्रहरी सम्पर्कमा नजानु, प्रमाण न’स्ट गर्न सक्रिय हुनु , उनका साथीहरु एकपछि अर्को मिडियामा टिप्पणी गर्नु भन्दा प्रहरीमा गई आफ्नो कुरा राख्ने र अनुसंधानलाई सहयोग गर्नु राम्रो होला ।
बालिका माथीको कर णी तथा सबै प्रकारका हिं’ ‘सा तत्काल बन्द गरौ । पीडित १७ वर्षिय युवती हामी धेरै कानुन व्यावसायीहरु तिम्रो पक्षमा निशुल्क बहस गर्न र कानुनी सेवा दिन तयार छौ तिमीले आफु माथीको हि’सालाइ लुकाउने होइन उजागर गर्ने प्रयास गरेउ सलाम छ तिम्रो हिम्मतलाइ तिम्रो कानुनी ल’डा’इले समाजमा बालिका कर णीको घ’टना न्युनिकरण गर्न सहयोग गर्ला भन्ने आशा गरेका छौ ।



