काठमाडौ । एक जना १७ वर्षीया किशोरीले उनको इच्छा विपरित कर णी गरेको भन्दै प्रहरीमा उ’जुरी दिएपछि फरार रहेका अभिनेता पल शाह आइतवार तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । ज’वरज’स्ती क’रणीको आ’रोप लागेका शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।

शाहले प्रहरीको सम्पर्कमा जानु अघि एक भिडियो सार्वजनिक गर्दै आफु अब आ’त्म समर्पण गर्न जान लागेको बताएका थिए । उनले केही ब्यवहारीक काम मिलाउनुपर्ने भएकाले र स्वास्थ्य पनि राम्रो नभएका कारण प्रहरीको सम्पर्कमा नगएको बताएका छन् । उनले अब आइतवार आफु प्रहरीको सम्पर्कमा जान लागेको बताएका थिए । केन्द्रीय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले तनहुँ प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको बताए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिनेश लोहनीले अब कानुनी प्रक्रिया सुरू हुने जानकारी दिए । म्याद थपलगायत प्रक्रिया आजबाट सुरू गरिने उनको भनाइ छ । शाह वि’रुद्ध १७ वर्षीय एक गायिकाले तनहुँ प्रहरीमामा फागुन ११ गते इच्छा वि’परित कर णीको उ’जुरी दिएकी थिइन् । किशोरीको उ’जुरी पछि अहिले सामाजिक सञ्जालमा पल र ति किशोरीको पक्ष वि’पक्षमा तर्क वितर्कहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah